गण्डकीमा बुधबार सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले चैत १५ गते सार्वजनिक बिदा दिएको छ ।

सरकारले चैते दशैंको अवसरमा बुधबार गण्डकी प्रदेशभर सार्वजनिक विदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै सबै सरकारी कार्यालय शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक विदा दिइएको जनाएको छ ।
मन्त्रिपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना बमोजिम सार्वजनिक विदा दिइएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button