पोखरामा सेती खोँचमा खसेका युवकको उद्धार

पोखरा । पोखरामा सेती नदि खोँचमा खसेका एक युवकको प्रहरीले  उद्धार गरेको  छ ।

पर्वत फलेवास नगरपालिका ३ घर भएका १९ वर्षीय सुदीप बिक पोखरा १५ खरबारी स्थित सेती खोँचमा खसेका थिए ।

वडा प्रहरी कार्यालय रामबजार र सशस्त्र प्रहरी फलेपाटनबाट खटिएको टोलीले दुई घण्टाको प्रयासमा डोरीको सायताले उनको उद्धार गरेको हो ।

उद्धार पश्चात बिकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गरिएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button