सुनको भाउ आज कति ?

पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जनाएको छ ।

महासंघका अनुसार आज बुधबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको हो ।

महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायम भएको जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँ कायम छ ।

हिजो बुधबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।

हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button