काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ ।
महासंघले आजको कारोबार भाउ तय गर्दै सुनचाँदीकै मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution