फाइनलमा पुग्नबाट चुक्यो गण्डकी, एपीएफसँ पराजित

पोखरा । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

समूह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

आज भएको खेलमा एपीएफले गण्डकीलाई २५-२३, २५-२० र २५-१५ ले पराजित गरेको हो ।

यता, त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनल प्रवेश गरेको छ ।

विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५-२१, २५-२३ र २५-१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button