विनोदले जिते भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि

  • पोखरा न्यूज
  • २०८० पौष २७
विनोदले जिते भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि

पोखरा । भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि विनोद राईले जितेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । उनी टिम मिलनबाट फिनालेमा प्रतिस्पर्धा गरेका थिए ।

उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।

फाइनालिस्टमा मिलन नेवारको टीमबाट विनोद राईसहित प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, राजेश पायल राईको टीमबाट मकरबहादुर योञ्जन र उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस