पोखरा । आज सुनको मूल्य ह्वात्तै बढेको छ । सुनको मूल्य आज एकै दिनमा दुई हजार छ सय रुपैयाँ बढेको छ ।
मूल्य बढेसँगै आज छापावाला सुन तोलाको एक लाख २७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मूल्य बढेसँगै आज चाँदी एक हजार पाँच सय ५५ रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution