पोखरा । पोखराका आज बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन् ।
दुर्घटनामा चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदी घाइते भएका छन् ।
घाइते दुई जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका वडा नं. २८ को अर्चले आरुपाटाबाट पोखरातर्फ आउँदै गरेको बेगनास ताल बस व्यवसायी समिति अन्तर्गतको ग१ख ८६८० नं. को बस पल्टिएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution