१२ जना पोखरामा उपचाररतसहित थप २१ जनाकाे मृत्यु

पोखरा न्यूज । १२ जना पोखराका अस्पतालहरुमा उपचाररतसहित गण्डकी प्रदेशका थप २१  जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ६४५ पुगेको छ ।

मृतकहरु कास्की जिल्लाका ४ जना, तनहुँ जिल्लाका ३ जना, नवलपुर जिल्लाका ५ जना, लमजुङ जिल्लाका ३ जना, मुस्ताङ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका ४ म्याग्दी जिल्लाकाे १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

विवरण यस्ताे छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button