जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक

पोखरा न्युज –

विगत चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको माइस्थानस्थित जंगा खोला पुल क्षतिग्रस्त भएपछि पल्टिएको मालवाहक ट्रक । राजमार्गमा सवारीसाधन आवागमन बन्द भएको छ ।

तस्बिर ः अजय शाह, महोत्तरी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button