पोखरा न्यूज – ०७, भदौ । धनगढीको वनदेवी मन्दिर परिसरमा शनिबार गौरा पर्वको खेल खेल्दै सर्वसाधारण । सुदूरपश्चिम प्रदेशका गाउँबस्तीमा यति वेला गौरा खेलको रौनकता बढेको छ ।
तस्वीरःसिद्धराज भट्ट