poltics
-
कम्युनिष्टले फोहोरको कन्टेनरमा फालेको साम्यवाद ल्याउन खोज्दैछन – नेता पौडेल
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टले दुनियामा असफल भएको साम्यवाद नेपालमा लाद्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले…
थप पढ्नुहोस् -
समाचार
पहिलो चरणको निर्वाचन शान्तिपुर्ण सम्पन्न भएकोमा परियारद्वार खुशी व्यक्त
प्रतिनिधि शभा तथा प्रदेश सभा अन्तर्गतका आइतबार विभिन्न ३२ जिल्लामा सम्पन्न निर्वाचन प्रती नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य जीवन परियारले खुशी…
थप पढ्नुहोस् -
पोखरालाई खेलकुदको अन्तराष्ट्रिय शहर बनाउने बाम गठबन्धन उद्घोष
बाम गठबन्धनका उम्मेद्वारले पोखरालाई खेलकुदको राजधानी बनाउने उद्घोष गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका खेलाडी संगठनको संयुक्त…
थप पढ्नुहोस् -
पोखरामा निषेधित क्षेत्रमा राप्रपाको चुनावी सभा, स्थानिय ब्यबसायी आन्दोलित
सार्वजनिक सभा तथा कार्यक्रम गर्न निषेधित क्षेत्र पोखराको मानव अधिकार चोकमा विहिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चुनावी सभा भएसंगै…
थप पढ्नुहोस् -
बाम गठबन्धन कास्कीका उम्मेदवारको उदघोष – फेरी २ चुनाव चिन्ह लिएर आए भोट नदिनू
कास्की १ प्रतिनिधि सभा सदस्यका बाम गठबन्धनका साझा उम्मेदवार खगराज अधिकारी र क्षेत्र नं १ , प्रदेश १ का साझा…
थप पढ्नुहोस् -
समाचार
रन्जु दर्शनाको पोखरामा अपिल ‘देश परिवर्तनको लागि भोट परिर्वतन गर्नुहोस’
विवेकशील साझा पार्टीका केन्द्रिय सदस्य रन्जु दर्शनाले राजनीतिलाई पेशा बनाउन नदिने बताएकीछन। विवेकशील साझा पार्टी कास्कीले पोखरामा आयोजना गरेको नागरिक…
थप पढ्नुहोस् -
गण्डकी
बाम गठबन्धन कास्की क्षेत्र २ को प्रतिबद्धता पत्र सार्बजनिक
बाम गठबन्धन कास्की निर्बाचन क्षेत्र न २ ले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । सो क्षेत्रबाट प्रतिनिधि सभा का प्रत्यक्ष…
थप पढ्नुहोस् -
कस्केली जनतासंग रबिन्द्र र करणको कहिल्यै विश्वासघात नगर्ने प्रतिबद्धता
कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार रबिन्द्र अधिकारी र कास्की २ को प्रदेश क्षेत्र नम्बर…
थप पढ्नुहोस् -
गण्डकी
“पटक पटक रुखमा भोट दियौं केही गरेनन्, यसपटक वाम गठबन्धनलाई भोट दिन्छौं”
कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड ५, लुयरा सल्यानका वासिन्दाहरुले एउटै स्वरमा भने—“पटक पटक रुखमा भोट दियौं केही गरेनन्, यसपटक वाम गठबन्धनलाई…
थप पढ्नुहोस् -
गण्डकी
कास्कीमा नमस्कार गर्दै गुरु, भोट माग्दै रोबोट
धन बस्नेत । चुनावी माहौल छ । सर्वसाधारण पनि चुनावी बहसमा छन् । उम्मेदवार पनि चुनावी प्रचारमा छन् । उम्मेदवार घरदैलो…
थप पढ्नुहोस् -
मुलुकको हित र सम्वृद्धिका लागि एमाले-माओवादी एकता : ‘प्रचण्ड
पोखरा न्युज । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको हित र सम्वृद्धिका लागि एमाले र माओवादी केन्द्रबीच एकता हुन लागेको…
थप पढ्नुहोस् -
वामपन्थी एकता देखेर दक्षिणपन्थी अत्तालिए – ओली
पोखरा न्युज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेकपा (माओवादी केन्द्र) को एकता देखेर दक्षिणपन्थी शक्ति अत्तालिएको बताउनुभएको…
थप पढ्नुहोस् -
गण्डकी
बाम र लोकतान्त्रिक गठबन्धन हाली मुहाली गर्न- गुरुङ
हुम तमु, पोखरा न्युज । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समितिका सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङले सत्ता कब्जा गरी…
थप पढ्नुहोस् -
गण्डकी
स्वविवेक प्रयोग गरि भोटको सहि निर्णय लिन नयाँ शक्ति कास्कीको आग्रह
पोखरा न्युज । कास्कीमा नयाँ शक्ति पार्टी नेपालले आफ्नो चुनावी अभियानलाई तिव्र पार्दै घरदैलो कार्यलाई चुस्त पारिरहेको छ । आफ्नो…
थप पढ्नुहोस् -
गण्डकी
राप्रपा कास्कीको चुनाव प्रचारप्रसार तिव्र
पोखरा न्युज । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले दोस्रो चरण अन्तर्गत सम्पन्न हुन गइरहेको कास्कीका तीनवटै क्षेत्रबाट प्रदेश सभाको निर्वाचनको प्रचारप्रसार…
थप पढ्नुहोस् -
गण्डकी
पालिखे परिवार काँग्रेससँग प्रतिबद्ध छ – विश्वशंकर पालिखे
पोखरा न्युज । नेपाली काँग्रेसका नेता तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पालिखे परिवार काँग्रेस पार्टीसँग प्रतिबद्ध भएको बताएका छन्…
थप पढ्नुहोस्