तनहुँको ४ र ८ नगरपालिका जोड्ने पुल जीर्ण

पोखरा न्यूज – ०५, चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको काठे पुल जीर्ण भएपछि आवात जावत गर्न बन्द गरिएको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button