आजको राशिफल : कार्तिक ०१ गते शुक्रबार

पोखरा न्यूज, ०१, कार्तिक ।  आज  कार्तिक कृष्ण पञ्चमी, रोहिणी नक्षत्र, बृष राशिको चन्द्रमा, वरीयान् योग, कौलव र तैतिल करण
आजको चाडपर्व र उत्सव : कार्तिक सङ्क्रान्ति,

आजको मूहुर्त : अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ (घरको जग राख्ने), शिलान्यास (सामान्य), वास्तुमुहूर्त, डेरा सर्ने, दैलो राख्ने, पुराणश्रवण, दीक्षाग्रहण,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा),

आजका लागि अशुभ समय :–
राहु काल : बिहान १०:२२ देखि ११:४८ सम्म
यमघण्ट : दिउँसो ०२:३९ देखि ०४:०५ सम्म
गुलिक काल : बिहान ०७:३१ देखि ०८:५७ सम्म
रोग वारवेला : दिउँसो ०१:१४ देखि ०२:३९ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–
शुभ वारवेला : दिउँसो ११:४८ देखि ०१:१४ सम्म
अमृत वारवेला : बिहान ०८:५७ देखि १०:२२ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा महिलाको नेतृत्वमा उत्तर र पूर्व दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा अमिलोपिरो चटपटे खानेकुरा वा जौ खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आफ्नो  राशिफल थाहा पाउन माथिको भिडियोमा click गर्नुहोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button