सिगार तान्दै ३ वर्षीया बालिका

पोखरा न्यूज – १३, कार्तिक ।  ग्वाटेमालामा सेन्ट साइमन पर्व मनाउने क्रममा एक ३ वर्षीया बालिका सिगार तान्दै । ग्वाटेमालामा सेन्टले पारिवारिक तथा आर्थिक समस्या हल गर्ने र विभिन्न रोगहरु पनि निको पार्ने धार्मिक जनविश्वास रहिआएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button