म्याग्दीमा आगलागी हुँदा घर जलेर नष्ट

पोखरा न्यूज – १३, कार्तिक । म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा स्थानीय भीमबहादुर थापाको घरमा भएको आगलागी । आगलागी हुँदा घर जलेर नष्ट हुनुका साथै रु पाँच लाख बराबरको क्षति भएको छ ।

तस्वीर : धुर्वसागर शर्मा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button