प्रहरीको गोलीबाट घाइते दास

पोखरा न्यूज – २०, कार्तिक । प्रहरीको गोलीबाट घाइते भएका पर्सा, पोखरिया नगरपालिका–६ निवासी राजकुमार दास बुधबार वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराउँदै । वीरगञ्जको सिर्सिया निवासी अम्जद खानको १४ वर्षीय छोरालाई अपहरण गरी रु १२ लाख फिरौती लिन आएका दासलार्ई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनी घाइते भएका हुन् ।

तस्बिर :  विजयकुमार महतो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button