पोखरा न्यूज -२९, मंसिर। मुस्ताङको घरपझोङ गाउँपालिका – ५ मा रहेको धुम्बाताल र हिमपात पछि सेताम्मे बनेका डाँडापाखा । मुस्ताङमा हिउँ खेल्न आउने पर्यटकको चहलपहल बढेको छ ।
तस्वीरः निरज थकाली