सिन्धुली जिप्रकामा गोली चल्यो एक प्रहरी घाइते

काठमाडौं : जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गोली चलेको छ । प्रहरी स्रोतका अनुसार गोली लागेर एकजना प्रहरी घाइते भएका छन् ।
घाइते प्रहरीको सिन्धुली आस्पतालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार उनको पेटमा गोली लागेको छ । गोली लागेर चन्द्र किशोर राय घाइते भएका जनाइएको छ । गोली चल्नुको कारण खुलीसकेको छैन । घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button