माछा मार्दा खोलाको बाढीमा फसेका ९ जनाको उद्दार

पोखरा न्यूज । माछा मार्न भनी गएको बेला खोलामा आएको बाढीमा परेका ९ जनालाई आज प्रहरीले नवलपुरमा सकुशल उद्दार गरेको छ ।

नवलपुर जिल्लाको बिनयी त्रिवेणी गाँउपालिका २ को बिनयी खोलामा माछा मार्न गएका उनीहरु बाढीमा परेका थिए ।

उनीहरुको सकुशल उद्दार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button