पोखरा । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुनको भाउ बुधबारको तुलनामा आज एक हजार रुपैयाँले बढेको हो ।
योसँगे आज छापावाल सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ पुगेको छ ।
आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । मूल्य बढेसँगै मूल्य तोलामा एक हजार छ सय ५० रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution