सल्यान । दाङको घोराहीबाट रुकुमपश्चिम जाँदै गरेको यात्रुबहाक बस सल्यानमा दुर्घटना भएको छ ।
जिल्लाककाे बागचौर नगरपालिका वडा नं. २ ठिनबाङ खोला पुलमा केहीबेर अघि बस दुर्घटना भएको बताइएको छ ।
रा१ख २०८५ नम्बरको बस पल्टिएर सडकभन्दा तल खसेको छ ।
अहिले नेपाल प्रहरी र स्थानीय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution