सजगता अपनाएर पत्रकारिता गर्न आग्रह

पोखरा न्यूज । स्वतन्त्र पत्रकार संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले कोरोना संक्रमण्का बेला सजग भएर पत्रकारिता गर्न संचारकर्मीलाई आग्रह गर्नुभएको छ ।

वर्तमान परिस्थिति विषम रहेकाले जो जहाँ, जस्तो अवस्था छ त्यसैमा सन्तोष मानेर दशैं मनाउनु पर्नेमा वास्तोलाको जोड थियो । स्वतन्त्र पत्रकार संघ कास्कीद्वारा सोमवार आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वास्तोलाले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा वास्तोलाले बास्तोलाले संघका सचिव, सहसचिव र कोषाध्यक्षलाई सम्मान समेत गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button