यस्ताे छ अक्सिजनको माग र खपतकाे दैनिक अवस्था गण्डकी प्रदेशमा

पोखरा न्यूज । गण्डकी प्रदेशमा हाल दैनिकरुपमा बिरामीकाे उपचारका लागि अक्सिजनको मागमा सन्तुलन रहेको देखिएकाे छ । आज प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जारी गरेकाे  अक्सिजन सम्बन्धी जिल्लागत विवरणहरु उल्लेख भएकाे विज्ञप्ति अनुसार प्रदेशका ११ वटै जिल्लामा अक्सिजनको अभाव नभएको देखिएकाे हो ।

हाल प्रदेशभर ५ हजार ६३२ सिलिन्डर रहेको जनाउँदै प्रदेशमा दैनिक अक्सिजनको आवश्यकता ८ सय ४६ सिलिण्डर रहेको र खपत पनि बराबर भएको जनाएको छ ।

गण्डकी प्रदेशमा जिल्लागत अक्सिजन सिलिण्डरको विवरण यस्तो छः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button