पोखराको रातोपहिरोमा धान थन्काउदै कृषक

पोखरा न्युज । 

पोखराको रातोपहिरो स्थित बर्ष दिनलाई खाने धान थन्काउदै व्यस्त स्थानिय कृषक । पोखराको चर्चीत धान जेठोबुढो रातोपहिरो तथा पार्दीको फाँटमा हुने गरेको कृषकहरु बताउछन । पोखरामा धेरै खेतियोग्य जमिन प्लटिङमा परिणत भएको छ ।

तष्विर: दिननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button