पोखरा न्यूज – २६, असोज । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर दर्शन तथा पूजाअर्चना गर्न पुगेका भक्तजन । प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदै गइरहेको छाब्दीवाराही मन्दिरमा जिल्ला र जिल्लाबाहिरबाट पनि भक्तजन आउने गरेका छन् ।
तस्वीर : कृष्ण न्यौपाने