काठेखोलामा ३ करोड बढी लागतमा पुल बन्दै, मुख्यमन्त्री गुरुङले गरे शिलान्यास

पोखरा न्यूज – ०६ ,फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेश सरकारको बजेटमा बागलुङको काठेखोला गाउँपालिकाको बिहुँ र लेखानी जोड्ने डुडियाखोलामा निर्माण हुने लामाबगर मोटरेवल पुलको मंगलबार शिलान्यास गर्दै ।रु तीन करोड ३१ लाखको लागतमा पुल निर्माण गर्ने जिम्मा एमएस निलगिरी नेशनल जेभी कम्पनी ललितपुरले लिएको छ ।

तस्वीरःखेमराज गौतम, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button