समाचार
साहित्यकार थापा राष्ट्रिय मुक्तक पुरस्कारबाट सम्मानित
पोखरा, २७ चैत्र – साहित्यकार रत्नशमशेर थापा राष्ट्रिय मुक्तक पुरस्कार–२०७२ बाट सम्मानित भएका छन् । मुक्तक मंच पोखराले शनिबार यहाँ आयोजना…
थप पढ्नुहोस्नेवा मिसा पुच कास्कीको शुभकामना तथा सम्मान
पोखरा, २७ चैत्र – नेवा मिसा पुच कास्कीको आयोजनामा शनिबार पोखरामा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पुचका…
थप पढ्नुहोस्-

नयाँवर्षको स्वागत गर्दै ‘माफ पाम परिवार’को साँगीतिक साँझ
पोखरा, २७ चैत्र – नेपाली नयाँ वर्षको स्वागतार्थ ‘माफ पाम परिवार’ पोखराले वृहत साँगीतिक साँझ गर्ने भएको छ । परिवारले…
थप पढ्नुहोस् ज्योतिकुञ्ज इङलिस उच्च माविमा वृहत विज्ञान प्रदर्शनी
पोखरा, २७ चैत्र – पोखराको रामबजारमा रहेको ज्योतिकुञ्ज इङलिस उच्च माविले शनिबार वृहत विज्ञान प्रदर्शनी तथा शैक्षिक सत्र २०७१-७२ को…
थप पढ्नुहोस्१३ औ फेवा नयाँ बर्ष महोत्सब आइतबारदेखि,पोखरामा होटल संघको निम्तो – भिडियो सहित
पोखरा – २७, चैत सुन्दर नगरी पोखरामा आईतबार देखि १३ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०७३ सुरु हुने भएको छ…
थप पढ्नुहोस्अनेम संघ वडा समिति ६ बैद्धमको सातौं वडा सम्मेलन सम्पन्न
पोखरा, २६ चैत्र – २०७२ । १२ ।२६ गते – अनेम संघ वडा समिति ६ को सातौं वडा सम्मेलन समितिको…
थप पढ्नुहोस्-

सहिद भीमसेन दहालको दशौं स्मृति दिवस पोखरामा मनाईयो
पोखरा, २६ चैत्र – आज चैत २६ गते अर्थात सहिद भीमसेन दहालको स्मृति दिवस । उनको शालिकमा पुष्प माल्यार्पण गरेर…
थप पढ्नुहोस् नेपाली काङग्रेस कालिका गाउँ समिति पूर्ण
पोखरा, २६ चैत्र – नेपाली काङग्रेस कालिका गाउँ ईकाई समितिले पूर्णता पाएको छ । समितिको शुक्रवार बसेको बैठकले २१ सदस्यिय…
थप पढ्नुहोस्-

नेपाल भारत सम्बन्ध छिट्टै सङ्लिने – स्वामी महामण्डलेश्वर
पोखरा, २६ चैत्र – विश्वविख्यात परमहंश स्वामी महेश्वरानन्द महामण्डलेश्वरले दुई कानबीचमा मगज नहुनेले मात्र नेपालीलाई गरिब भन्ने गरेको बताएका छन्…
थप पढ्नुहोस् -

कुँवर ‘गण्डकी नारी सम्मान’ बाट सम्मानित
पोखरा, २६ चैत्र – विश्वको पहिलो महिलाहरु मात्र आवद्ध लायन्स क्लव अफ पोखरा गण्डकीले समाज सेवामा उल्लेखनिय योगदान पुरयाएकी नारीलाई…
थप पढ्नुहोस्