समाचार
नाकाबन्दीको मुद्धालाई अन्र्तराष्ट्रियकरणका लागि नेपालबन्द
पोखरा, मंसिर १५ – भारतले नेपालमाथि लगाएको चरम नाकाबन्दीले नेपालमा देखिएको मानविय संकट सभाधानका लागि आवस्यक पहल नभएको भन्दै नेकपा माओबादीले…
थप पढ्नुहोस्-

पोखरामा पनि औषधिको अभाव हुन थाल्यो
पोखरा १२, मंसिर- पोखरामा पनि मानव स्वास्थ्यको लागि सेवन गरीने औषधिको अभाव हुन थालेको छ । नेपाल माथि भारतले विगत दुई…
थप पढ्नुहोस् आकस्मिक रक्तदानमा १६६ यूनिट रगत संकलन
पोखरा, १२ मंसिर- रेडियो अन्नपूर्णको आयोजना र पोखराका रोट्रयाक्ट क्लवहरुको सहकार्यमा शनिबार पोखरामा भएको आकस्मिक रक्तदान कार्यक्रममा १ सय ६६…
थप पढ्नुहोस्-

बृहत सद्भाव रयालीको तैयारी तिव्र
पोखरा, ११ मङ्सिर- यही मंसीर १५ गते पोखरामा आयोजना गर्न लागीएको बृहत सद्भाव रयालीको तैयारी तिव्र रुपमा भैरहेको छ ।…
थप पढ्नुहोस् रक्तदान कार्यक्रमको तयारी तिव्र
पोखरा, ११ मंसिर- रेडियो अन्नपूर्णले भोलि मंसीर १२ गते शनिबार विहान ७ बजे गर्ने आकस्मिक रक्तदान कार्यक्रमको तयारी पुरा भएको…
थप पढ्नुहोस्-

फोहरमैला अनुगमन तथा निगरानी समुह गठन
पोखरा, ११ मंसीर- पोखरा उपमहानगरपालिका फोहर मैला व्यवस्थापन शाखाको आयोजनामा सम्पन्न फोहर मैला व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रममा उत्तम जोशीको संयोजकत्वमा…
थप पढ्नुहोस् एक करोडको राहत सामाग्रि वितरण पश्चात समिति विघठन
पोखरा १०, मंसिर- एक करोडको राहत सामाग्रि वितरण गर्दै पोखरा लेकसाईडमा स्थापना भएको भूकम्प पिडित राहत संकलन पर्यटन समिति विघठन भएको…
थप पढ्नुहोस्अनेरास्ववियुको रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन
पोखरा,९ मंसिर- अनेरास्ववियु त्रिवि जिल्ला कमिटी कास्कीले पृथ्वीनारायण क्याम्पसमा बुधवार आयोजना गरेको रक्तदान कार्यक्रम ७० युनिट रगत संकलन भएको छ…
थप पढ्नुहोस्-

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु
पोखरा, ९ मंसिर- “घर शान्ती नै विश्व शान्तीको आधार, पुनर्निमाण, शिक्षा र समान व्यवहार” भन्ने मुल नारका साथ आज बुधबार…
थप पढ्नुहोस् -

अस्ट्रेलियन अलमुनाईले ज्येष्ठ नागरिकलाई सहयोग गर्ने
पोखरा, मंसिर ९- नेपाल –अस्ट्रेलिया अल्मुनाई संघले कास्की जिल्लाका ज्येष्ठ नागरिकका हक, हित र स्वास्थ्य क्षेत्रमा सघाउने भएको छ ।…
थप पढ्नुहोस्