कास्कीका पहिरो पीडितलाई सहयोग

पोखरा –

कास्कीको कालिका गाविस वडा नं ६ सुनपदेलीका पहिरो पीडित बोधराज तिमिल्सनालाई अष्ट्रेलियामा रहेका किरण बरालको पहलमा नगद २५ हजार आर्थिक सहयोग गरिएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत तिमिल्सिनालाई किरण बरालले पठाएको रकम शनिबार उनका दाजु एवं नेपाली काँग्रेस कास्कीका नेता गुरुप्रसाद बरालले हस्तान्तरण गरेका हुन् ।

गत भदौ २२ गते राती आएको पहिरोमा परी एउटा खुट्टा गुमाएका तिमिल्सनाको उपचारमा सहयोग पुगोस भनेर उक्त रकम सहयोग गरिएको ने वि संघ कास्कीका नेता सुवर्णजंग केसीले जनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button