बगर भाइखलकको भेट्रान टोली हेटौडा प्रस्थान

पोखरा –

बगर भाइखलकको द्धण् उगिक भेट्रान टोली हेटौडा प्रस्थान गरेको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा हेटौडामा हुन लागेको दोश्रो भेट्रान 40 plus 8Aside Football Tournament मा सहभागी हुनका लागी पोखराको बगरमा रहेको बगर भाइखलकको टोली हेटौडा प्रस्थान गरेको हो ।

football

हेटौडा प्रस्थान गरेको टोलीलाई बगर भाइखलका अध्यक्ष दिल बहादुर गुरुङले विदाइ गरेका थिए । कात्तिक २ देखि ६ गते सम्म हेटौडमा हुने प्रतियोगितामा सहभागी हुनका लागी पोखराको भाइखलक द्धण् उगिक का सन्तोष गुरुङको नेतृत्वमा १५ सदस्यीय टोली हेटौडा प्रस्थान गरेका हुन । गुरुङको नेतृत्वमा रमेश श्रेष्ठ, कुमार गुरुङ, कुमार गुरुङ, हरि खड्का, भिष्म गुरुङ, राजु गुरुङ, जय थापा, किरण श्रेष्ठ, बव्लु गुरुङ, प्रदिप राइ दारेसिङ दाई, राजु गुरुङ, ओमकार गिरी, गणेश थापा र टीम कोच अनिल अधिकारी, टीम ब्यवस्थापन मिलन गुरुङ र खेल संयोजक ओमकार गिरी रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button