अबरुद्ध बनेको बेनी-दरबाङ सडक

पोखरा न्युज –

मंगला गाउँपालीका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध भएको म्याग्दीको बेनी–दरवाङ सडक । पहिरोका कारण मालीका, मंगला र धौलागिरि गाउँपालिकाको सदरमुकाम बेनीसँग यातायात सम्र्पक विच्छेद भएको छ ।

तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button