बाढीले बगाएको काठेपुल

पोखरा न्युज –

जाजरकोट त्रिवेणी नलगाड–५ स्थित खोलाको काठेपुल बाढीले बगाउँदा स्थानीयवासी आवतजावत गर्न र विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

तस्बिर ः हेमन्त केसी, जाजरकोट, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button