प्लटिङले स्थानीवासीलाई सास्ती

पोखरा न्युज ।

कागेश्वरी मनोहरा नगरपालिकाको मूलपानीमा खेती भइरहेको जग्गामा प्लटिङ गरिँदै । डोजरले जग्गा सम्याउँदा नजिकैको बस्ती पहिरोको जोखिममा रहेको स्थानीयवासीको गुनासो छ । प्लटिङले गर्दा वर्षामा जोरपाटी–साँखु सडक अवरुद्ध हुने गर्दछ ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button