क्षेत्र नं ३ कास्कीमा बामगठबन्धनको घर दैलो अभियान

पोखरा न्युज । 

बामगठबन्नधन अन्तर्रगत क्षेत्र नं ३ कास्कीका प्रतिनिधिसभाका प्रत्क्षयका उम्मेदवार जगत बिश्वर्कमा सहित बामगठबन्धनका साझा उम्मेदबारहरु घरदैलोमा ब्यस्त छन् । आज बिहान छूमरुङको अन्नपर्ण गाउपालिका वडा न ११ मा कोणसभा सम्पनन भएको छ ।

बामगठबन्धन वडाका संंमयोजक गुन्ज मान गुरुडको अध्यक्षतामा भएको कोण सभामा बामगठबन्नधन अन्तर्रगत क्षेत्र नं ३ कास्कीका प्रतिनिधिप्रत्क्षय उम्मेदवार जगत बिश्वर्कमाले यस वडामा बस्ने बासिन्दाहरुलाइ बामगठबन्धनको बारेमा जानकारी गराउदै अहिलेको निर्वाचनमा सुर्य र गोलाकार हशिया हथौडामा मतदान गरि बामगठबन्धनका उमेदबारहरलाय जिताउन आग्रह गर्रनु भयो ।

उहाले यस क्षेत्रको पर्यटन प्रर्बद्दनका लागि आफुले र यस बामगठबन्धनको सरकार भएपछि तपाइहरुका इच्छा र भावना अनुसार नै गृर्ने बताउदै यो गाउको बिकाश बाम गठबनधनको सरकार कमनिष्ठ बाहैक कसैले र्गन नसक्ने बताएदै यहा पर्यटक बढाउनका लागि बाटो , पुलहरु बनाउन पहिलो पारथामिक्ता दिने बताउनु भयो ।

केण सभामा माओबादी केन्द्का केन्द्रिय सदस्य धर्म गुरुड , एमाले राष्टिय परिषदका सदसय लालकाजी गुरुड , प्रदेश चार का सदस्य बुद्दिमान गुरुड लगाएतले बोल्न भएको थियो ।वडा न ११का बासिन्दा हरुसग अनेरास्वबिय कास्कीका अध्यक्ष शेखर गौतमले करा र्गदै त्यहाका मख्य समस्या के छन त भनि सोध्दा पुल ,बाटो,स्वाथ्य चौकी टैलिफोन अनि शाीन्त सरक्षाको ब्यबस्था गनुपर्रनेमा जोड दिए ।

उरीको कोण शोभा सकिए पछि आज उरीमै घर दैलौ कार्यक्रम हने जानकारी दिदै भोलि घान्दुमा घर दैलो कार्यक्रम हुने अन्नपुर्ण गाउपालिकाका अध्यक्षका उमेदबार उब एमालेका नेता बिष्णु केशीले जानकारी दिनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button