अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहाललाई श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)

पोखरा न्युज । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल आफ्ना सुपुत्र तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश दाहालप्रति माओवादी केन्द्रको पेरिस डाँडास्थित पार्टी कार्यालयमा आइतबार श्रद्धाञ्जलि व्यक्त गर्दै ।

श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन ।

श्रद्धाञ्जलि व्यक्त गर्दै नेकपा एमालेका नेता माधवकुमार नेपाल ।

 

श्रद्धाञ्जलि व्यक्त गर्दै सभामुख ओनसरी घर्ती ।

श्रद्धाञ्जलि व्यक्त गर्दै नेता मोहन वैद्य ।

पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्दै अध्यक्ष दाहाललगायत नेताहरु ।

श्रद्धाञ्जलि व्यक्त गर्दै दिदी रेणु दाहाल ।

श्रद्धाञ्जलि व्यक्त गर्दै दिदी ।

तस्बिर:  प्रदीपराज वन्त, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button