तनहुँमा दमाहा बजाउँदै महिला

 तनहुँको व्यास नगरपालिका–३ स्थित देउरालीनगर पञ्चेबाजा समूहका महिलाहरु दमाहा बजाउँदै । जिल्लामा आयोजना हुने विवाह तथा अन्य सार्वजनिक कार्यक्रममा महिलाहरुले बाजा बजाउने गरेका छन् ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button