फेवातालको जलकुम्भी फाल्दै पर्यटक

पोखरा न्यूज – ११, असोज ।  जलकुम्भी झारले ढाकेको फेवातालमा सफाईमा जुटेका इटालीका नागरिक । फेवाताल सफाई अभियानमा क्रियाशील विभिन्न संघसंस्थासँगै नेपाल भ्रमणमा आएका इटालीका नागरिकहरु शनिबार फेवातालमा जलकुम्भी झार फाल्दै ।

तस्बिरः जमुना वर्षा शर्मा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button