रोकी राखेको बसमा आगलागी

पोखरा न्यूज – १३, कार्तिक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा रोकी राखेको बसमा भएको आगलागी । बसमा आगलागी हुनुको कारण भने एकिन भइरकेको छैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button