मुस्ताङमा हावाले रुख र बिजुली पोल ढालेपछि समस्या

पोखरा न्यूज – १३, पुष ।  हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–३ लेते सेतो खोलास्थित उत्तरी हावाले बिजुली पोल र रुख लडाएपछि मुस्ताङमा बिजुली बत्तिमा समस्या आएको छ । हिउँदमा लाग्ने उत्तरी हावालाई निकै खतरापूर्ण मानिन्छ ।

तस्वीर : निरज थकाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button