पोखरामा नवजात शिशु मृत फेला

पोखरा । पोखरामा शुक्रबार मृत नवजात शिशु फेला परेकी छन् ।

शुक्रवार दिउसो करिव ३ बजे पोखरा – ५ मालेपाटनमा सालनाल सहितको मृत नवजात शिशु फेला परेको प्रहरीले जनाएको छ ।

मालेपाटनस्थित गोल चौतारा नजिकै पानीको नहरमा मास पुगेको छोरी जातको नाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button