पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

पोखरा न्यूज। बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्र्पकविहिन हुनुभएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला पर्नुभएको छ ।

बिहीबारदेखि परिवारको सम्पर्कमा नरहनुभएका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका–१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button