पोखराकी ८८ वर्षीया वृद्धाले जितिन् कोरोना

पोखरा । पोखरा महानगरपालिका वडा नं ३१ मोहोरियास्थित प्रदेश संक्रमण तथा सरुवारोग अस्पतालमा उपचार पश्चात आइताबार कोरोनालाई जितेकी पोखरा महानगरपालिका वडा नं १९ लामाचौरकी ८८ बर्षीया देवीकुमारी गुरुङ अभिवादन गर्दै ।

तस्वीर : हरि बास्तोला, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button