निर्माण सम्पन्न नहुँदै सेती नदी कटानले बगाएको शवदाह घाट

पोखरा न्यूज ।  तनहुँको व्यास नगरपालिका–५ पाटनमा सेती नदी कटानले बगाएको शवदाह घाट । निर्माण सम्पन्न नहुँदै उक्त शवदाह घाट नदीले बगाएको हो । तस्वीर: कृष्ण न्यौपाने, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button