पोखरामा ३२ सहित गण्डकीमा थपिए ६९ कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ३२ सहित गण्डकी प्रदेशमा शुक्रबार दिउसो थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं १ का १ पुरुष, २ की १ महिला, ३ का १ पुरुष, ६ की १ महिला, ८ का ४ पुरुष तथा १ महिला, १० की १ महिला, १४ का १ पुरुष, १५ का २ पुरुष, १६ की १ महिला, १९ का १ पुरुष, २५ का १ पुरुष, २६ का १ पुरुष, २७ का ३ पुरुष तथा १ महिला, २९ का ४ पुरुष तथा १ महिला, ३० का १ पुरुष तथा १ महिला, ३१ का २ पुरुष, वडा नखुलेका १ पुरुष, कास्की जिल्ला रुपा गाउँपालिका की १ महिला रहेका छन् ।

त्यस्तै कोरोना संक्रमित हुनेहरुमा गोरखा जिल्ला गोरखा नगरपालिकाका १ पुरुष, पालुङटार नगरपालिकाका १ पुरुष, सिरानचोक गाउँपालिकाका ३ पुरुष तथा ३ महिला, पर्वत जिल्ला पैंयूका ५ पुरुष तथा ३ महिला, स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाका ३ पुरुष, वालिङ नगरपालिकाका १ पुरुष, फेदीखोला गाउँपालिकाका ४ पुरुष, तनहुँ भानूका १ पुरुष, व्यासका ३ पुरुष, शुक्लागण्डकीका १ पुरुष लमजुङ जिल्ला सुन्दरबजारका १ पुरुष, बेँसीशहर नगरपालिकाका १ पुरुष, नवलपुर गैडाकोट नगरपालिकाका ३ महिला, कावासोतीका २ पुरुष र बिनयत्रीवेणी नगरपालिकाका १ पुरुष रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार६५७ पुगेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button