पोखरामा ९ सहित गण्डकी प्रदेशमा थपिए १० कोरोना संक्रमित

पोखरा न्यूज । पोखरामा ९ सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमित हुनेहरुमा पोखरा महानगरपालिका वडा नं ४ का १ पुरुष, ८ का १ महिला, १० का २ पुरुष, १२ का २ पुरुष तथा २ महिला, १५ का १ पुरुष, स्याङ्जा  अर्जुन चौपारीका १ महिला रहेका छन् । यस सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेहरुको संख्या ११९६७ जना पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button