स्याङ्जाकाे वालिङमा पहिराेले सडक अवरुद्ध

पोखरा न्यूज । स्याङ्जा जिल्लाकाे वालिङमा पहिराेका कारण सडक अवरुद्ध भएकाे छ । वालिङ-हुवास सडक खण्डको वालिङ ९ नाकेडाँडामा पहिरो गएर बाटो अवरुद्ध भएकाे हाे ।

अवरुद्ध भएकाे सडक खुला खुलाउने कार्य अहिले जारी रहेकाे वालिङ नगरपालिकाले जनाएकाे छ । सडककाे वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले निरिक्षण गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button