आहाराको खोजीमा बस्ती छिरेको लोपोन्मुख अजिङगर

पोखरा न्यूज – ३२, जेठ l कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा शनिबार आहाराको खोजीमा स्थानीय बासिन्दाको कुखुरा खोरमा पसेको लोपोन्मुख प्रजातीको अजिङगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको अजिङगरलाई स्थानीय बासिन्दाले उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाएका छन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button