पोखरा न्यूज – ०२ ,फागुन । विद्यालय आउने क्रममा पोखरा स्थित फेवातालमा कायाक चलाउँदै जेसिका गुरुङ ।
फेवाताल पारी घर भएकी कक्षा १२ मा अध्ययनरत जेसिका विद्यालय जाँदा आउँदा आँफै कायाक चलाएर ताल वार-पार गर्ने गर्दछिन् ।
तस्वीर : राधिका कंडेल, रासस