-
गण्डकी
पर्वत-कास्की प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध
पोखरा न्यूज – १७, पुष । पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन्…
थप पढ्नुहोस् -
समाचार
निम्तो दिन ताङतिङ होमस्टे टोली पोखरामा
पोखरा न्यूज – १७, पुष । कास्कीको मादी गाउँपालिकामा पर्ने पर्यटकीय गाउँ ताङतिङ घुम्नलाई निम्तो दिन पोखरा आएका ताङतिङ होमस्टेको…
थप पढ्नुहोस् -
समाचार
श्रेष्ठ दम्पतीको हत्या गर्ने अभियुक्त २ महिनापछि पक्राउ
पोखरा न्यूज – १७, पुष । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा श्रेष्ठ दम्पतीको हत्या भएको करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई…
थप पढ्नुहोस् -
समाचार
निजामती कर्मचारीको उमेर हदबन्दी कति ?
शरद शर्मा-१६, पुष । विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर ६० बाट ५८ वर्ष…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा भक्तजनलाई स्वागत
पोखरा न्यूज- १६, पुष । तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजनलाई नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज…
थप पढ्नुहोस् -
समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत
पोखरा न्यूज- १६, पुष । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत…
थप पढ्नुहोस् -
खेलकुद
विभागीय टोली पुलिसको जित
पोखरा न्यूज- १६, पुष । नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित…
थप पढ्नुहोस् -
समाचार
प्रसिद्ध कालिञ्चोक भगवतीको मूर्ति
पोखरा न्यूज- १६, पुष । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्था प्रकट गर्ने दोलखाको प्रसिद्ध कालिञ्चोक भगवतीको मूर्ति । समुद्र सतहदेखि…
थप पढ्नुहोस् -
समाचार
सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी
पोखरा न्यूज- १६, पुष । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । राष्ट्रिय सडक सञ्जालसँग…
थप पढ्नुहोस् -
गण्डकी
हिमाल नियाल्न तनहुँको मानहुँकोट जाने कि ?
पोखरा न्यूज- १६, पुष । हिमालको मनोरम दृश्यावलोकनका लागि दमौलीवासीलाई पोखरा वा अन्यत्र धाउनुपर्दैन । तनहुँको सदरमुकाम दमौलीबाट नजीकै रहेको…
थप पढ्नुहोस् -
समाचार
अष्ट्रेलियाको क्यानबेरा शहर नेपालीको पहिलो रोजाइमा
नारायण अधिकारी – १५, पुष । अष्ट्रेलिया आएका नेपालीको आकर्षण सङ्घीय राजधानी क्यानबेरा बन्न थालेको छ । स्थायी बसोबासका लागि…
थप पढ्नुहोस् -
खेलकुद
‘ए’ डिभिजन लिगमा जाउलाखेलसँग च्यासल पराजित
पोखरा न्यूज – १५, पुष । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँमा अति विपन्न परिवारलाई सोलार वितरण
पोखरा न्यूज – १५, पुष । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र…
थप पढ्नुहोस् -
गण्डकी
तनहुँमा ट्र्याक्टरले किचेर चालकको मृत्यु
पोखरा न्यूज – १५, पुष । तनहुँको व्यास नगरपालिका–१ गल्वुबेंसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका…
थप पढ्नुहोस् -
गण्डकी
देशमै पहिलोपटक कास्कीमा अपाङ्गता भएका व्यक्तिलाई डिजिटल परिचयपत्र
पोखरा न्यूज – १५, पुष । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ…
थप पढ्नुहोस् -
गण्डकी
बेनी-जोमसोम सडक ४ दिनपछि खुल्यो
पोखरा न्यूज – १५, पुष । हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण…
थप पढ्नुहोस्